अमेरिका र क्यानडा पठाउने बहानामा ठगी गर्ने ओखलढुंगाको खिजिदेम्बाकबा जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्गका जंगबहादुर विक र विष्णुबहादुर बराइली पक्राउ परेका छन । तीन जनाले प्रतिव्यक्ति ४ लाख माथिको आकर्षक तलब हुने प्रलोभनमा देखाएर ठगी गरेको प्रहरीको भनाइ छ ।

१० जनाबाट ५ करोड ५० लाख रुपैयाँ उनीहरुले लिएको खुलेको छ । उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय