इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटनाको उद्धारका लागि खराब मौसमका कारण समस्या भएको छ ।हेलिकप्टरमा राष्ट्रपति रैसीसहित विदेशमन्त्री होसेन आमिर अब्दुलाहानियन सवार थिए । उनीहरु इरान–अजरबैजान सीमा क्षेत्रबाट इरानको उत्तरपश्चिमको ताब्रीज जाँदै थिए । खराब मौसमले निम्त्याएको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय