काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा देशभर भगवान शिवको पूजाअर्चना गरी मनाइँदै छ ।

शिवरात्रीको अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिरमा पनि श्रद्धालुको घुइँचो लागेको छ । यस दिन शिवभक्त, शिव मन्दिरमा गएर बेल–पत्र दूध, भाङ आदि चढाउने, पूजा गर्ने, उपवास बस्ने तथा राती जागरण गर्ने गर्दछन् । आजै राति मन्दिर प्रांगणमा विशेष शिव धुनी गर्ने चलन छ । चन्दन भराटेश्वर सतीदेवीको अंग पतनभएर बनेको ६४ पिठ मध्ये ५०औं पिठमा रहेको हिम्मतखण्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय