काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ बाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

तिलकबहादुर बस्नेतको घरमा जुवा खेलिरहेको रहेको अवस्थामा प्रहरी बृत्त थानकोटले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले ३ बुक ताससहित नगद ६६ हजार ४ सय ५० रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय