काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक संसद्बाट पारित भएसँगै सहिदहरूका सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहाले माओवादी नै शान्ति प्रक्रियाको प्रारम्भकर्ता भएको बताउनु भयो । उहाँले तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघमा निर्वाचित सरकारलाई अपदस्थ गरेपछि मूलधारका दलहरू माओवादीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय