सर्लाही । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित उहाँकैनिवासमै रायको हत्या भएको हो ।

उहाँ राति १ बजे धारिलो हतियार प्रहार गरी हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि मलंगवा अस्पताल पठाएको छ । राय राप्रपा केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय