काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

नेविसंघले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै शुक्रबार ’सिंहदरवार टू बालुवाटार’ मार्चपास गरेको हो । दाहाल नेतृत्वको सरकार राज्य आतंक र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै सडकमा आएका कांग्रेसको विद्यार्थी नेताहरूले ’प्रचण्ड सरकार राजीनामा दे, राज्य आतंक बन्द गर, सुन काण्डका नाइकेहरूलाई कारबाही गर,खुल्ला बैदेशिक हस्तक्षेप बन्द गर ,महा गठबन्धन केका लागि ,युवा मार्न पाइँदैन, युवालाई रोजगारी दे’लगायत नारा लगाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय