काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले भेटमा राजनीतिक विमर्शका साथै सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा छलफल भएको सामाजिक संजालबाट जानकारी दिनुभएको थियो ।

उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श तथा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’ भन्दै लेख्नुभएको छ ।

https://www.facebook.com/photo.php?fbid=1053881909430843&set=a.418083823010658&type=3&ref=embed_post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय