काठमाडौं । अविरल वर्षापछि आएको बाढीलेले संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थान डुबानमा परेको छ भने पहिरो आउँदा जनजीवन प्रभावित भएको छ ।

काठमाडौंका विभिन्न नदीहरुमा जलसतह बढ्दा टोखा, गोंगबु, मनोहरा, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुशी, अनामनगरलगातयका क्षेत्र डुबानमा परेका हुन् । साथै मकवानपुरमा पहिरोका कारण १ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता भएका छन् । झण्डै आधा दर्जन भन्दा बढी राजमार्गहरुमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ ।

विगत २४ घण्टामा कहाँ कति पानी पर्यो र के कति क्षति भयो ?
(हेर्नुहोस् यो रिपोर्ट)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय