काठमाडौं । मधेस प्रदेश सरकारका आठ राज्यमन्त्री बर्खास्तमा परेका छन् ।

मुख्यमन्त्री सतिशकुुमार सिंहले राज्यमन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो । मुख्यमन्त्री सिंहलाई जनमत पार्टी केन्द्रले समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको र थपिएका राज्यमन्त्रीको समय उद्घाटनै वितेको भन्दै शुक्रबार स्पष्टीकरण सोधेको थियो ।

मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रीपरिषद्लाई पूर्णता दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय