काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँडको विषय टुंगो लगाउन सत्तारुढ दलको बैठक बसिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।

हिजोराति बसेको बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको बताइएको छ । सोही सहमतिलाई अन्तिम रुप दिन बैठक बसेको गठबन्धनका नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय