काठमाडौं । संविधान दिवसको अवसरमा आफ्ना श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई सरकारले आममाफी दिएर छोडेको भन्दै मानन्धरकी श्रीमती भारतीले अनसन थालेकी छिन् ।

सरकारले आफुले गरेको निर्णय नसच्याएसम्म भारती घर नफर्किने बताएकी छिन् । सरकारले रिगललाई कैद मिनाहा दिने राष्ट्रपति निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संविधान दिवसको दिन ढकाललाई आममाफी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय