अष्ट्रेलियाको फ्रेन्चाइज लीग बीग बास लीग बीबीएलको ड्राफ्टमा रहेका नेपाली खेलाडी अनसोल्ड भएका छन् । आज भएको अक्सनमा यसअघि लीग खेलिसकेका सन्दीप लामिछाने समिति सबै नेपाली खेलाडीप्रति क्लवहरुले चासो नदेखाएका हुन । ड्राफ्टमा नेपालका लामिछाने, देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद थिए ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470






