काठमाडौं । वर्तमान विपक्षी दलहरूको संयुक्त बैठक देउवा निवास बुढानिलकण्ठमा बसिरेहेको छ । जारी बैठकमा राप्रपा, लोसपालगायतका दलका शीर्ष नेताहरू सहभागी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठकमा नयाँ बन्ने सत्ता समीकरणका बारेमा छलफल भइरहेको कांग्रेस सभापति देउवाको सचिवालयले जनाएको छ ।

एमाले र कांग्रेसबीच संविधान संशोधन गर्ने एजेन्डा स्वागत योग्य भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय