काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन सैह्य नहुने बताउनु भएको छ ।
राष्ट्रिय सभा बैठकमा भुसालले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको दाबीगर्नुभयो । उहाँले सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मूलभूत मान्यताहरुमाथि प्रहार गर्न नपाइने उल्लेख गर्नुभयो ।



उहाँले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।



