काठमाडौं । स्थानीय तहले भएका उद्यमी ब्यवसायीलाई हौसला प्रदान गर्ने उद्देश्यले काठमाडौंको चन्द्रागिरि नगरपालिकामा दुई दिने हाट बजार संचालन आएको छ । थोरै लगानी संचालन गरिएका उद्योग र यहाँ पनि अवसर छ भन्ने चन्द्रागिरि नगरपालिका –६ को प्रांगणमा स्थापना गरिएको हाटले स्थापित गर्ने जनप्रतिनिधिको विश्वास छ । हाटले स्थानीय उत्पादनको बजारीकरण र उत्पादनलाई प्रोत्साहन गर्ने चन्द्रागिरि नगरपालिका–६ ले जनाएको छ ।

हाट बजार सञ्चालन भएपछि स्थानीय रूपमा उद्योग संचालन गरिरहेका ब्यवसायी उत्साहित भएका छन । उत्पादन सिधै उत्पादकवाट उपभोक्तामा पुग्ने भएकाले दुबैलाई लाभ समेत पुग्ने भएको छ । हाट बजारमा मह, अचार, मस्यौरा, वन तरूल, ढाकाको ब्याग, पच्छौरी, लाख मरीलगायतका घरेलु उत्पादनका २४ वटा बिक्री कक्ष छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय