पश्चिम केन्याको नाकुरु शहरबीचको राजमार्गमा ट्रक दुर्घटना हुँदा कम्तीमा ४८ जनाको मृत्युभएको छ ।
राजमार्गको अति व्यस्त ठाउँमा ट्रकले नियन्त्रण गुमाएपछि अन्य सवारी साधन र पैदल यात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनामा ३० जना गम्भीर घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।



ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।



