काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सहकारीहरुको विवरण सार्वजनिक गरेको छ ।
१५ वडा रहेको चन्द्रागिरि नगरपालिकामा बचत तथा ऋण र बहुउद्देश्यीय गरी कूल १४६ वटा सहकारी रहेको नगरपालिकाले जनाएको छ । जसमध्ये ८१ वटा बचत तथा ऋण, ४८ वटा बहुउद्देश्यीय र कृषि सहकारीलगायतका रहेका छन् । नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सहकारीका अध्यक्ष र व्यवस्थापकको नाम समेत सार्वजनिक गरेको छ ।



कुन वडामा कति छन् सहकारी ? हेरौं विवरण (ournewscrew) (क्लिक गर्नुहोस्)



