काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको १ तोला सुनको मूल्य आज २ लाख ३९ हजार ७ सय कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रय बजारमा प्रतिऔंश सुन ४ हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय