काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३ सय ग्राम सुन बरामद भएको छ ।

शनिबार राति फ्लाई दुबईबाट आएकी एक जना महिला यात्रुको साथमा सुन बरामद भएको हो । दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले लुकाएर ल्याएको सुन बरामद भएको हो ।

 

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय