काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना हुनुभएको छ ।

उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि प्रसाईलाई वीर अस्पताल भर्ना गरिएको हो । प्रसाईलाई साइबर क्राइम सम्बन्धी उजुरी परेपछि साइवर ब्यूरोले पक्राउ गरेको थियो ।

प्रसाई पक्राउ परे लगत्तै अदालतमा हाजिर गराईएको थियो । अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय