काठमाडौं । मनसुनी वायुको प्रभावले बागमती, कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।



बागमती, लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।



