दैलेखको नारायण नगरपालिका–११ स्थित राइली त्रिपाणी मन्दिरमा हाल संकट देखिएको छ। मन्दिरका तीन धाराहरू बिस्तारै सुक्दै गइरहेका छन् भने फोहोर र दुर्गन्ध फैलिएको छ। मन्दिरको संरचना पनि जिर्ण अवस्थामा पुगेको छ।

यहाँ प्रत्येक वर्ष जेष्ठ औसिकामा ठूलो मेला लाग्ने गरेको भएपनि, मन्दिरको संरक्षण र सरसफाइमा स्थानीय सरकारले ध्यान दिएको छैन। पर्यटक र स्थानीयवासीहरू मन्दिरको संरक्षणमा ध्यान दिने आवश्यकता रहेकोमा चिन्तित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय