काठमाडौं । सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको हो । २०७२ सालको महाभूकम्पले धरहरा भत्किएपछि पुरानो भग्नावेशष संरक्षण गर्दै नयाँ धरहरा निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय