विराटनगर । सम्भावित झडपलाई रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ ।

आज हुने धार्मिक र्यालीले निम्त्याउन सक्ने झडपको जोखिमलाई मध्ये नजर गर्दै धरान प्रवेशमा कडाइ गरेको हो । गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसकोविरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्यालीको आयोजना गरेका हुन् ।

र्यालीले उत्पन्न हुन सक्ने झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय