काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित हुनुभएको छ ।

लामिछानेले ४ हजार २ सय ७२ मत प्राप्त गर्दा उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत प्राप्त गर्नुभयो ।

एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५ सय ४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय