नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रवेश नाकामा विगमार्टको छेडछाड, चन्द्रागिरि नगरपालिकालाई खुला चुनौती ?

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काठमाडौंतर्फको प्रवेश नाकामा सडक संकेतका लागि प्रयोग हुने संरचनामै निजी कम्पनी विगमार्टले अनुमति नलिई व्यापारिक विज्ञापन राखेको विषयले चन्द्रागिरि नगरपालिका भित्र … Continue reading नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रवेश नाकामा विगमार्टको छेडछाड, चन्द्रागिरि नगरपालिकालाई खुला चुनौती ?