काठमाडौं । धरहरामा खुला गरिएको निःशुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शाहले धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको बताएका छन् ।
धरहरामा पार्किङ बन्द नभएको बताउँदै प्रमुख शाहले पार्किङलाई अझ व्यवस्थित बनाउँदै लैजाने समेत बताएका छन् । शाहले आफूहरु महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग गर्न नदिने प्रतिवद्धता समेत जनाएका छन् ।



महानगर प्रमुख बालेन शाहले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :




