काठमाडौं । नेपाल प्रहरीले ३ सय ६५ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना खोलेको छ ।
शुक्रवार गोरखापत्रमा सूचना जारी गर्दे नेपाल प्रहरीले भर्नाका लागि आवेदन माग गरेको हो । समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न लागिएको प्रहरीको सूचनामा उल्लेख छ ।



सूचना :




