अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । युनिभर्सिटी अफ नेभाडा, लस भेगास क्याम्पसमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने चौथो व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।सो घटनामा संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ ।

संदिग्ध गोली चलाउने व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो भएको आक्रमणको घटनाको प्रहरीले छानविन गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय