काठमाडौं । न्याय परिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
आज बसेको न्यायपरिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका कर्मचारी र नौ जना कानून व्यवसायीलाई नियुक्त गरेको हो । बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ ।



हेर्नहोस् न्यायपरिषदको निर्णय (परिषद बैठक)



