चन्द्रागिरि नगरपालिका यतिबेला सबैको केन्द्रमा परेको छ । इतिहास, सस्कृतिको मात्र नभई पर्यटनको हिसाबमा पनि अन्य पालिका भन्दा अब्बल छ । काठमाडौंको कोलाहलपूर्ण वातावरणबाट मुक्त हुनको लागि पनि चन्द्रागिरि नगरपालिका यतिबेला सबैको रोजाईको क्षेत्र बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय