प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा गरेका छन् । शुक्रवार काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै पारस खड्काको नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।
वागमती प्रदेशिक क्रिकेट संघको निर्वाचन भदौ १५ गते हुँदैछ ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



