राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।मंगलबार काठमाडौंमा नक्सालमा भएको साधारण सभाले उनलाई कार्यसमिति सदस्य चयन गरेको हो। साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरेको छ।

मंगलबार भएको काठमाण्डौ जिल्ला क्रिकेट संघको चौंथो अधिवेशनबाट मलाई जिल्ला कार्यसमिति सदस्य बनाई आधिकारिक रुपमा नेपाल क्रिकेटको विकाश तथा विस्तारको लागि अघि बढ्न सहयोग गर्नुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहान्छु,’भन्दै खड्काले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय