नेकपा एमाले सम्बद्ध युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार काठमाडौँको नयाँ वानेश्वरमा युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधराणको दैनिकीमा प्रभाव पारेको भन्दै विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हु्न् । उनीहरुले सुशासन कायम गर्नुपर्नेमा सरकार चुकेको भन्दै नाराबाजी समेत गरेका थिए ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



