प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल विवाहले ईगेजमेन्ट गरेकिछिन । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको ईंगेजमेन्ट भएको छ ।प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् ।

मंगलबार भएको ईंगेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए । विवाह २३ मंसिरका दिन हुने बताइएको छ ।गोर्खा घर भएका विज्ञानबाबु अक्सफोर्ड विश्वविद्यालयमा इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् । प्रतिभाले पनि विदेशमा अध्ययन गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय