काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर बताउनु भएको छ ।

सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा प्रधानमन्त्री दाहालले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताउनु भएको हो । उहाँले भ्रष्टाचार निवारण सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चलाउनु पर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिने भएकोले यसतर्फ सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय