काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले शनिबार काठमाडौंको सिफल चौरमा प्रर्दशन गर्ने भएको छ ।

सिफल चौरमा कार्यक्रम गर्न महाअभियानलेशुक्रबार जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति पाएको प्रसाइ समुहको दाबी छ । यसअघि अनुमति नलिएको भन्दै शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रर्दशनमा प्रशासनले रोक लगाएको थियो ।

 

शनिबारको प्रर्दशनमा संयोजक दुर्गा प्रसाईँ सहभागि हुने र त्यसका लागि प्रहरी प्रशासनसँग समन्वय भइसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय