बंगलादेशमा डेंगुले अहिलेसम्म २६४ जनाको मृत्यु भएको छ । बंगलादेशी स्वास्थ्य प्राधिकरणले यो वर्ष देशमा डेंगु पुष्टि भएको कुल संख्या ५३ हजार १ सय ९६ पुगेको जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महशुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थीहरू सुन्निने, वान्ता हुने, दाग लाग्ने जस्ता लक्षणसहितको गम्भीर रोग देखा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय