काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने निर्णय गर्नुभएको छ ।

ओलीले सामाजिक सञ्जालमा बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गर्नुभएको हो । उहाँले लेखकहरुलाई आफ्ना पुस्तकमा हस्ताक्षरसहित दिनपनि आग्रह गर्नुभएको छ ।

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक पुस्तकालयमा राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय