भारतको उत्तरकाशीको गंगोत्रीबाट फर्किँदै गरेको बस गंगोत्री राष्ट्रिय राजमार्गको गंगनानी नजिकै गहिरो खाडलमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा २७ यात्रु घाइते भएका छन् ।

घाइतेलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भटवाडी र जिल्ला अस्पताल उत्तरकाशीमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय