काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको हो । ​

भूकम्पको धक्का काठमाडौं उपत्यका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको धक्का महसुस गरिएपछि घरभित्र रहेका मानिसहरु सडकमा निस्किएका थिए ।

भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय