गएरातिको भूकम्पमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको छ भने १०० भन्दा धेरै घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

उहाँले भन्नुभयो,‘मृत्यु हुनेको संख्या बढ्ने देखिए छ । कतिपय ठाउँमा संचार सम्पर्क हुन सकेको छैन् । सुरक्षा निकायहरु पनि पैदल जानू पर्ने र घटनास्थल नपुगेको हुँदा विवरण आउन बाँकी छ ।’ भूकम्प राती गएकाले मानवीय क्षती धेरै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय