काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगा नाकामा राँके जुलुस निकालिएको छ । अखिल क्रान्तिकारी चन्द्रागिरि नगर समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै राके जुलुस निकालेको हो ।

क्रान्तिकारीका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष चन्द्रागिरि नगरसमितिका रोहन पुडासैनीको नेतृत्वमा जुलुस निकालिएको हो । देशमा बढ्दै गएको महंगी, बेतिथि र भ्रष्टाचारको विरुद्धमा जुलुस निकालिएको पुडासैनीले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय