काठमाडौं – नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुङगो लगाएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको बाहिर आएको छ । नेकपा माओदावीबाट यसअघि नै हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।






