सन्दीप लामिछानेलाई दोस्रो पटक पनी अमेरिकाले भिषा दिन अस्वीकार रगेको रहस्य बाहिर आएको छ । कारण थियो उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टरपोलले जारी गरेको पक्राउ नोटिस कायमै हुनु । हो यहि कारणले गर्दा सन्दीपले दोस्रोपटक पनी अमेरिकाको भिषा पाएनन । बलत्कारको आरोप लागेका सन्दीप अमेरीका छिरेको रहस्यपनी सार्वजनी भईसकेको छ र उनी अमेरिकामा हुदा त्याहाको प्रहरीले उनलाई लोकेट गरेको थियो जुन कुरा सन्दीपले थापा पाए र आफै नेपाल फर्किएर प्रहरी सामु आत्म सर्मपण गरेका थिए ।

यही कारण थियो उनलाई अमेरिकाले भिषा नदिनु । सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी दर्ता हुँदा उनी क्यारेबियन प्रिमियर लिग खेलिरहेका थिए । जाहेरी पछि उनी खेलेनन् र तत्काल नेपाल पनि आएनन् । उनीविरुद्ध अनुसन्धान गरिरहेको निकायले डिफ्युजन नोटिस जारी गर्न एनसीबीलाई पत्राचार गरेको थियो । एनसीबीको समन्वयमा इन्टरपोलले डिफ्युजन जारी गर्यो् पनि । जाहेरी दर्ता भएको झन्डै एक महिनापछि सन्दीप आफैं नेपाल फर्किएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय