काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कुनै अपराध नगरेको दावी गर्नुभएको छ ।

लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने गठबन्धन भएसँगै आफुलाई जसरी भएपनि फसाएर पक्राउ गर्ने वातावरण बनाएको बताएका छन् । उहाँले अदालत प्रक्रियालाई आफुले सम्मान गर्ने तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्ने र लड्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय