मोर«-रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मोरिया खोला नजिकै मा रहेको उमेश पौदार ले संचालन गर्दै आएको धानको गोदाम अगाडी पार्किङ पार्किङ गरेर राखिएको दुई वटा ट्याक्टरको ब्याट्री चोरी गर्ने र रंगेलीको विभिन्न मन्दिरमा रहेका घण्टी समेत चोरी गर्ने दुई जना लाई रंगेली प्रहरीले पक्राउ गरेको छ । उनिहरु ले को १ त ६४४२ र को १ त ५२०६ को ट्याक्टर बाट उनिहरुले दुई थान ब्याट्री चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रंगेली ७ बस्ने अन्दा वर्ष २० का चानली अलि र वर्ष १८ को विदुर मण्डल लाई प्रहरीले पक्राउ गरेको हो । उनिहरु लाई अनुसन्धानका लागि म्याद थप गरि कार्वाही अगाडि बडाएको रंगेली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय