काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीे ठगी गरेको आरोपमा पक्राउ गरेर फसाउन खोजेको भन्दै सरकारविरुद्ध रास्वपा प्रदर्शन गरेको हो । रास्वपाको पोखरापछि दबाबस्वरुप काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।









