रुसले चन्द्रमामा पठाएको लूना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य राखिएको यान दुर्घटनामा परेको हो । मानवरहित यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

अवतरण गर्नुअघिको चन्द्रमाको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको बैज्ञानिकहरुको बताएका छन । सो यान सोमवार चन्द्रमामा अवतरण गर्ने क्रममा थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्वपूर्ण धातुहरू हुनसक्ने वैज्ञानिकहरूले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय